चलचित्र प्रदर्शकद्धारा मेयर शाह विरुद्ध अदालतमा मुद्दा, उक्त रिट निवेदनको सुनुवाइ गर्न आज  लाई पेसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ७ असार । चलचित्र प्रदर्शकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) विरुद्ध अदालतमा मुद्दा हालेका छन्।

बालेनको यही निर्णयप्रति असहमति जनाउँदै चलचित्र प्रदर्शक उच्च अदालत पाटन पुगेका हुन्।  बुधबार चलचित्र संघका तर्फबाट पाटन उच्च अदालतमा रिट निवेदन दायर गरिएको हो।

हिजो परेको उक्त रिट निवेदनको सुनुवाइ गर्न आज  लाई पेसी तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्