‘आदिपुरुष’को बिहानी प्रदर्शन काठमाडौंका हलहरूमा रोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं महानगरपालिकाका  हलहरूमा भारतीय फिल्म ‘आदिपुरुष अाज चलाउन राेक लागाइएकाे छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति चलाएका थिए ।

फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उहाँले बताउनुभएकाे थियाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्