भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्गको निरीक्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् । शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् ।

सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्