डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्