प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ भदौ ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।

यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्