एमाले अध्यक्ष ओली जनकपुर जाँनुहुदै

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाँदै हुनुहुन्छ।

विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिनुभयाे ।

ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साहले बताउनुभयाे ।

पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्