सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गयाे

खबर बुक
  • ख-
  • ख+

बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ ।

हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको  सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो ।

महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा उनलाइ सर्पले डसेको थियो ।

उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्