काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ ।
स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो ।