निर्वाचन पछि मुलुकमा थप बाहिर तथा आन्तरिक लगानि काे वातावरण बन्ने कांग्रेस नेता सिहकाे दाबी

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले निर्वाचन पछि मुलुकमा थप बाहिर तथा आन्तरिक लगानि काे वातावरण बन्ने बताउनु भएकाेछ।
थप लगानि मैत्रि वातावरण बनाउनु कांग्रेस काे दाईत्व रहेकाे समेत बताउनु भयकाेछ। आज घरदैलाे का क्रम उहाले संचार कर्मिहरु शीत काे कुरा कानिका क्रम मा उक्त कुरा बताउनु भयकाेहाे ।
मुलुक बिस्ट परिसथिति बाट गुज्रिरहेकाे छ भन्दै यसलाई नागरिकले विशेष रुपमा ध्यान पुराउनु पर्ने समेत बताउनु भएकाेछ ।
अस्तिरता का कारण जन अपेक्षा पूरा गर्न नसकियकाे भन्दै अब आफ्नाे सम्पुर्ण ध्यान स्थाईत्व कायम गराउन केन्द्रित हुने समेत केद्रित हुने उहाकाे भनाईरहेकाेछ ।
संचार कर्मिहरु ले साेधेकाे प्रस्न तपाइसित खास के अपेक्षा रहेछ भन्ने प्रस्न काे उतरमा उहाले याे क्षेत्रका जन्ता ले आफू सरकारकाे नम्वर वान मेन बनेकाे हेर्न चाहेकाे समेत बताउनु भएकाेछ
आगामि दिन मा हरक्षेत्रमा राम्राे गर्ने लाई समान र गलत गर्ने हरुलाई दन्डित गर्ने काम गर्ने समेत बताउनु भएकाेछ ।
जब सम्म हर क्षेत्रमा सिटम राम्राे संग चल्दैन तब सम्म मुलुक बन्न नसक्ने बदै सुसान र बिदि पद्दि मा चलाउनु मुल दाईत्व समेत बताउनु भयाे । नेता सिह आज काठमाडाै क्षेत्र नं एक काे २९ वडाकाे घरदैलाे कार्यक्रमा रहनु भएकाेछ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्