काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहकाे घरदैलो [तस्बिरहरू]

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले घर दैलो अभियानलाई तीव्रता दिनुभएकाे छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सिंहले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिनुभएकाे हाे ।

तस्बिरहरू

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्