लघुवित्तमा लगानीकर्ताको आकर्षण,४ अर्बमाथिको कारोबार 

खबर बुक
  • ख-
  • ख+

डोटी, २० बैशाख । डोटीको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङ यही १७ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले तामाङको शव नदीको २० फिट गहिराइबाट बुधबार निकालेको हो। तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी पठाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्