विश्व पाेलियाे उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी (फाेटाे फिचर)

न्युज कारखाना
  • ख-
  • ख+

भैरहवा, ७ कात्तिक।।विश्व पाेलियाे उन्मुलन दिवसकाे अवसरमा साेमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएकाे छ । राेटरी र राेट्र्रयाक्ट क्लबहरूकाे आयाेजनामा विगत ४० वर्षदेखि याे अभियान विश्वभरि चल्दै आएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्