तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं,६ कार्तिक।।तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।

सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्