ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने हुनुभएको छ ।

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै उहाँले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्