ललितपुर महानगरमा भाेलिदेखि २३ गतेसम्म दादुरा–रुबेलाविरुद्धकाे खाेप अभियान

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, फागुन १२ । ललितपुर महानगरपालिकामा भोलि आइवारदेखि २३ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका २९ वटै वडामा खोप अभियान सञ्चालन हुने भएकाले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गरी नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइदिन अभिभावकहरूलाई आग्रह गरेको छ ।

आइवारदेखि २३ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका २९ वटै वडामा खोप अभियान सञ्चालन हुने भएकाले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गरी नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइदिन अभिभावकहरूलाई आग्रह गरेको छ ।

महानगरको सूचनाअनुसार –

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्