कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३१ असोज

नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ ।

प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्