गाँजा र हरिणको सिङसहित महिला पक्राउ

खबर बुक
  • ख-
  • ख+

मोरङ, २४ माघ । मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छिन् । 

५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाई‌ंले बताए । 

उनलाई लागुऔषध ओसार पसारमा मुद्दा दर्ता गरिने चौलागाईंले बताए ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्