एनसेल खरिद-बिक्रीबारे गठबन्धन दलविच छलफल हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १९ । सत्ता गठबन्धन दलविच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एनसेल खरिद(बिक्रीबारे छलफल भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरू लगायतसँग आज साँझ छलफल गर्नुभएको हो ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्