नेपालले आज केन्याविरुद्ध टी–२० अन्तराष्ट्रिय क्रिकेटको तेस्रो खेल खेल्दै

खबर बुक
  • ख-
  • ख+

नेपालले आज केन्याविरुद्धको टी–२० अन्तराष्ट्रिय क्रिकेटको तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ।

केन्याको नैरोबीमा नेपाल र केन्याबीचको तेस्रो खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

यसअघि नेपाल र केन्याले एक–एक वटा खेल जितेका छन्। पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा कन्या विजयी भयो।

नेपाल आइतबारको खेल जितेर परिणाम पक्षमा पार्ने दाउमा हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्