गोकर्नेश्वर नगरपालीकाले नगरवासीका लागि निःशुल्क स्वास्थ्यबिमा शुरू गर्दै खबर बुक ख- ख ख+ १९ साउन, काठमाडौं ।गोकर्नेश्वर नगरपालीकाले नगरवासीका लागि निःशुल्क स्वास्थ्यबिमा शुरू गरेको छ । असार तीस गते बसेकाे नगर सभाकाे बैठककाे निर्णाय अनुसार नगरवासीहरूकाे निसुल्क स्वास्थ्यबिमा शुरू गर्न लागेकाे हाे । निःशुल्क स्वास्थ्यबिमा सेवा शुरू गर्न निम्न कागजात अावश्यक पर्छ ।
१९ साउन, काठमाडौं ।गोकर्नेश्वर नगरपालीकाले नगरवासीका लागि निःशुल्क स्वास्थ्यबिमा शुरू गरेको छ । असार तीस गते बसेकाे नगर सभाकाे बैठककाे निर्णाय अनुसार नगरवासीहरूकाे निसुल्क स्वास्थ्यबिमा शुरू गर्न लागेकाे हाे । निःशुल्क स्वास्थ्यबिमा सेवा शुरू गर्न निम्न कागजात अावश्यक पर्छ ।