काठमाडौं, ३ साउन । मन्त्रीपरिषद्को बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रचण्ड आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा जाने भएका छन् ।










