प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौ,  १४ जेष्ठ । प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ । यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्