ए डिभिजन लिगमा दुई खेल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ ।

दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यी दुवै नव प्रवेशी क्लब हुन ।

च्यासल मैदानमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्