प्रतिनिधिसभाको बैठक भदौ २९ गते बस्नेगरी स्थगित

खबर बुक
  • ख-
  • ख+

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

भदौ २९ गते बुधवार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले बताउनुभयाे ।

विशेष कारणवश प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको जनाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्