आज पुस २७ गते , पृथ्वीनारायण शाहको जन्मजयन्ती  विविध कार्यक्रम गरी देशभर मनाइँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ पुस। आज पुस २७ गते , पृथ्वीनारायण शाहको जन्मजयन्ती  विविध कार्यक्रम गरी देशभर मनाइँदै छ ।

पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती रहेकाे छ ।  विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्