मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ, कर्ण र हैदरले लिन पाएनन्

खबर बुक
  • ख-
  • ख
  • ख+

जनकपुरधाम, १५ पुस । मधेस प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ  । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वाेच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्