वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’को करार नवीकरण हुने

न्युज कारखाना
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ मंसिर  । नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो ।

बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ । निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्