उपत्यकाका मुख्य चोकहरुमा सवारी चाप, साँखुमा सडक मर्मत गर्न डाइभर्सन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर  । काठमाडौं उपत्यकाका मुख्य चोकहरूको सवारी चापमा चलिरहेका छन्।  त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, लैनचौर, पुतलीसडक, मित्रपार्क,  ग्वार्को, सातदोबाटो लगायतका चोकमा  सवारी चापका कारण केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै थली-साँखु सडक खण्ड भने भइरहेकोले साँखुबाट थलीतर्फ आउने सबै प्रकारका सवारी साधनलाई डाइभर्सन गरिएको पनि प्रहरीले जनाएको छ । बौद्धबाट थली हुँदै साँखुतर्फ जाने दुई पाङ्ग्रे तथा साना चार पाङ्ग्रे सवारीसाधन नियमित  सञ्चालन भइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्