मेलम्चीको पानी आजदेखि राजधानीमा पुन: वितरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ मंसिर । मेलम्चीको पानी शुक्रबारदेखि राजधानीमा पुन: वितरण गरिएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आज एक कार्यक्रमबीच पानी वितरण कार्यको पुन: शुभारम्भ गरेका छन् ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्