काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव खेर गएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसिरहेको छ ।
महाअभियोग निष्क्रिय भएसँगै राणाले सर्वोच्च फर्किने तयारी गरेकोमा आफ्नो रणनीति बनाउन बारका सदस्यहरू जुटेका हुन् ।













