हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भए सुदन किराती

खबर बुक
  • ख-
  • ख+

२५,वैशाख काठमाडौँ । पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो ।

बिहीबार राजधानी भएको दुईपक्षीय वार्तामा किरातीसहित उनी निकट नेताहरु श्रम संस्कृतिमा प्रवेश गर्ने सहमति भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्