सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, ३० चैत । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

्सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्