काठमाण्डौँ, २७ चैत । प्रधानमन्त्री वालेन्द्र शाह प्रहरी अस्पताल पुगेका छन् । प्रधानमन्त्री दाँतको उपचार गर्न केहीबेरअघि महाराजगन्ज पानीपोखरीस्थित प्रहरी अस्पताल पुगेका हुन् ।
अस्पतालमा शाहको दाँतको परीक्षण र उपचार गरिएको बताइएको छ ।