कांग्रेसद्धारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आवहान

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आवहान गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बैठक पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्