काठमाडौँ, ५ पौष ५ । नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला काठमाडौँको बबरमहल स्थित कार्की ब्याक्वेटमा यो समूहको भेला सुरु भएको छ ।
हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।
ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।











