डु प्लेसी र हिजलेटको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै सानदार जित निकालेको छ ।

फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।

यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्