एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज एउटा मात्रै खेल हुँदैछ । आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन् ।

खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्