काठमाडौँ, १ कात्तिक । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
आज (शनिबार) दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।











