यू –१७ साफ च्याम्पियनसिपः आज नेपाल र बङ्गलादेश खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ असोज । यू –१७ साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो। समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्