शाङ्घाई सहयोग संगठन प्लस को शिखर सम्मेलनमा ओलीको सम्बोधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १६ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन ९एससिओ० प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्