संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल जारी रहने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । 

संघीय संसद  सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान १०ः१५ बजेबाट सुरू हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्