एमाले नेता महरबिरूद्द पक्राउ पुर्जी जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ भदौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी बिरूद्द पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले सो पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । 

धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्