संसदीय समितिमा ‘कुलिङ अफ पिरियड’ बारे छलफल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान १०ः०० बस्नेछ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्