काठमाडौं, ५ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।
जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गरिनेछ ।











