पुर्व राष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय आज उदघाटन हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ भदौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् ।

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिदैँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्