प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नउत्तर कार्यक्रम स्थिगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा समस्या आएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिए पछि आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रम स्थिगित गरिएकोे छ ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।

स्वास्थ्य प्रतिकुलताको कारण उनी बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्