काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेकम छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज (आइतबार) काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।











