दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्मा विजयी हुनुभएकाे छ ।
उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेललाइ पराजित गर्नु भएकाे हाे ।
शर्माले २५ हजार सात सय ९७ मत र पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याउनु भएकाे छ ।