तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, एमालेका राना पछ्याउँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।

हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहेका छन् ।

एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्