कास्की, ५ मंसिर । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् ।
एमालेकी विद्या भट्टराईले ३९७ मत पाएकी छन् ।
नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत पाएका छन् ।













